अब सो कम्पनीको शेयर र इकाई खरिद गर्ने लगानीकर्ताले उक्त कम्पनीले दिने प्रतिफल प्राप्त गर्ने छैनन्।
आईसिएफसी फाईनान्सले दिने ८ प्रतिशत नगद लाभासको लागि भने बुक क्लोज मिति तय भएको छ। भाद्र २६ गते सम्म कायम शेयरधनीले ८ प्रतिशत नगद लाभास प्राप्त गर्ने छन्। अरु कम्पनीहरुले भने बुक क्लोज मिति तोकेको अवस्था छैन।
लाभास प्रस्ताव गर्ने मध्य LICN ( लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ) भने बल्ल अहिले आर्थिक वर्ष ७३/७४ को लाभास प्रस्ताव गरेको छ।













प्रतिक्रिया दिनुहोस्