Skip to content

वाणिज्य बैंकमा करेक्सन आउदा इन्स्योरेन्स क्षेत्रमा आकर्षित भए लगानीकर्ता

nabil bank
लगानीन्युज/काठमान्डौ :आज साताको दोश्रो दिन नेप्से परिसूचक नगन्य अंकले घटेको छ। वाणिज्य बैंक को उपसुचकमा आएको करेक्सनको कारणले गर्दा आज नेप्से परिसूचकमा सामान्य प्रेसर देखिएको थियो । आज नेप्से परिसूचक शुन्य दशमालव १३ अंकले घटेको छ।  नेप्से परिसूचक १२५६ दशमलव ४० अंकमा बन्द भएको छ।  
आज लगानीकर्ताहरु इन्स्योरेन्स क्षेत्रमा आकर्षित भएका छन्। आज जीवन बीमाको उपसुचक २  दशमलव १३ प्रतिशतले बढ्यो भने निर्जीवन  बीमाको उपसुचक सबै भन्दा धेरै ३ दशमलव ४८ प्रतिशतले बढ्यो।  
आज  कारोवार रकममा कमी आएको छ। कारोवार रकम ६८ करोड ७६ लाख पुगेको छ।  
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi