लगानीन्युज/काठमान्डौ: नेप्सेमा प्राप्त सुचना अनुसार रिडी हाईड्रोपावर द्वारा प्रस्तावित ६ प्रतिशत बोनस शेयर र कर प्रयोजना लागि ० दशमलव ३१५ नगद लाभासको लागि बुक क्लोज मिति तय गरेको छ।
प्रकाशित सुचना अनुसार कम्पनीले यही २०७५/०६/०७ गते एक दिनका लागि बुक क्लोज मिति तय गरेको छ। असोज ६ गते सम्म कायम शेयर धनीले उक्त लाभास प्राप्त गर्ने छन्।
प्रतिक्रिया दिनुहोस्