Skip to content

आरएसडीसी लघुवित्तले कति गर्यो लाभांस प्रस्ताव ?

nabil bank
लगानीन्युज/काठमान्डौ:आरएसडीसी लघुवित्त वित्तीय सस्था लिमिटेडले हाल कायम रहेको पुँजी ५७ करोड ५९ लाखको आधारमा ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ। 
प्रस्तावित लाभांस नेपाल रास्ट्र बाट स्वीकृत पश्चात कम्पनीको आगामी साधारण सभाले अनुमोदन गर्नु पर्ने छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi