लगानीन्युज/काठमान्डौ :वोमी माईक्रोफाईनान्स वित्तिय सस्था लिमिटेडले साधारण सभाको मिति तय गरेको छ। साधारण सभा यही कार्तिक १७ गते चितवनको पुल्चोकमा हुने भएको छ। साधारण सभामा कम्पनीले २५ प्रतिशत नगद लाभासं दिने प्रस्तावपनि लैजादै छ। साधारण सभा प्रयोजनाका लागि कार्तिक ४ गते देखि कार्तिक १७ गते सम्म बुक क्लोज तोकिएको छ। कार्तिक ३ गते सम्म कायम शेयधनीले २५ प्रतिशत नगद लाभास र साधारण सभामा भाग लिन छन्।
लोकप्रिय

शिक्षिका हुँदै हङकङ एनआरएनएको अध्यक्षमा अनु राईको यात्रा, दोस्रो पुस्तालाई भाषा सिकाउने प्राथमिकता

सेबोन-सिडिएससीबिच आईजीन विवाद: बोर्डको नियामकीय क्षमतामा प्रश्न ?

राजेन्द्र खेतानले लक्ष्मी सनराइज बैंकमा ६ प्रतिशतले बढाए स्वामित्व, १ अर्ब ४० करोडमा कारोबार

‘प्रि-आईपीओ’का लागि खरिदकर्ता खोज्नेमा मर्चेन्ट बैंकरदेखि ब्रोकरसम्मः सेबोनमा उजुरीका चाङ, कारबाहीको तयारी
प्रतिक्रिया दिनुहोस्