Skip to content

आज कुन कुन कम्पनीले गरे लाभांस प्रस्ताव ?

nabil bank


लगानीन्युज/काठमान्डौ: आज विजय लघुवित्त र नेपाल सेवा लघुवित्तले लाभांस प्रस्ताव गरेका छन्। विजय लघुवित्तको ९० औ संचालक समितिको बैठकले सस्थाको चुक्ता पुँजी १७  करोड ७१ लाख बमोजिम १०  प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ५२६ प्रतिशत नगद लाभास प्रस्ताव गरेको छ।
त्यस्तै नेपाल सेवा लघुवित्तको संचालक समितिको बैठकले  ५  प्रतिशत नगद लाभास र  कर प्रयोजनका लागि १ लाख ५७ हजार नगद  प्रस्ताव गरेको छ।
प्रस्तावित लाभास नेपाल रास्ट्र बैंकबाट स्वीकृत भए पश्चात कम्पनीको आगामी साधारण सभाले अनुमोदन गर्नु पर्ने छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi