Skip to content

नाडेप लघुवित्तको शतप्रतिशत हकप्रद शेयर बिक्रीको अनुमति

nabil bank
लगानीन्युज/काठमान्डौ :नाडेप लघुवित्तलाई एक बराबर एक अनुपातमा हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डले स्वीकृती दिएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ११ करोड २० लाख  छ भने शतप्रतिशत हकप्रद निष्काशन पछि लघुवित्तको चुक्ता पूँजी ३२ करोड रुपैयाँ पुग्नेछ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime