Skip to content
Prabhu

नेपाल बैंकमा रोजगारीको अवसर ; “प्लस टु” योग्यताले पनि आवेदन दिन सक्ने



लगानीन्युज/काठमान्डौ: नेपालको सबै भन्दा पुरानो बैंक नेपाल बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ। बैंकले सहायक प्रबन्धक, सहायक र कनिष्ठ सहयाक पदमा आवेदन माग गरेको छ। आवेदन अन्लाईन बाट दिनु पर्ने छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal