Skip to content

सामुदायिक लघुवित्तको आईपिओ खुल्यो;

nabil bank
लगानीन्युज/काठमान्डौ : सामुदायिक लघुवित्तले मंसिर २ गते बाट साधारण शेयर (आईपिओ) निष्काशन गरेको छ ।कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्यमा ३ लाख कित्ता आईपिओ निष्काशन गरेको छ । सर्वसाधारण लगानीकर्ताले दुई लाख ७३ हजार कित्तामा लागि  आवेदन गर्न पाउँँनेछन् ।
यस  आईपिओमा न्युनतम ५० कित्ता र बढीमा १५००  कित्तासम्म आवेदन गर्न पाईनेछ । आईपीओ निष्कासन मंसिर ५ गते बन्द हुने छ ।  
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi