Skip to content

“अनलाईन प्रणालीमा सुधार आएन भने नेप्से घेर्ने बाध्य हुनेछौ ” नेपाल पुँजी बजार लगानीकर्ता संघ

nabil bank

लगानीन्युज/काठमान्डौ : राधा पोखरेलले  नेतृत्व गरेको नेपाल पूँजीबजार लगानीकर्ता संघले अनलाइन ट्रेडिङको सुरुवात भएको  १५ दिन बितिसक्दा पनि कुनै  सुधार नभएको भन्दै  नेप्सेमा ज्ञापन पत्र बुझाएको छ ।
संघले एक दुई दिनमै लगानीकर्ताले आफ्नै हातबाट शेयर किन बेच गर्ने व्यवस्था गर्न नेप्सेलाई आग्रह गरेको छ। 
यदी माग सम्बोधन नभएमा हजारौ लगानीकर्ताका साथ नेप्से घेर्न बाध्य हुने कुरा संघले नेप्सेलाई चेतावनी दिएको छ।  

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi