Skip to content

नेपाल बंगलादेश बैंकले १०.५३ प्रतिशत नगद लाभांश दिने

nabil bank

लगानीन्युज/काठमाडौँ :नेपाल बंगलादेश बैंकको ३३२ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभांश प्रस्ताव गरेको छ। १०.५३ प्रतिशत नगद लाभास (कर सहित ) दिने निर्णय संचालक समितिले गरेको छ । प्ररस्तावित लाभांश नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi