लगानीन्युज/काठमान्डौ : स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३२ औ वार्षिक साधारण सभा यही माघ ७ गते गर्ने भएको छ। बैंकले साधारण सभामा १७ दशमलव ५० प्रतिशत नगद लाभांसको प्रस्ताव लैजादै छ। साधारण सभा प्रयोजनका लागि यही पुष २९ गते देखि बुक क्लोज मिति तय गरेको छ। पुष २८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।
लोकप्रिय
निर्वाचन लगत्तै राष्ट्र बैंकले डेपुटी गभर्नर पाउने, चर्चामा रहेकामध्ये कसको सम्भावना कति ?
रास्वपाको चितवन भेलाः हरि ढकालको माइक काटियो, बालेन भन्छन्– बोल्नै दिँदैनन् यार..
काठमाडौं महानगरले सुरु गर्यो ४० सहकारीको अनुगमन, १४ प्रकारका कागजात तयार राख्न निर्देशन
बल्ल फरक पोसाकमा देखिए रास्वपाका वरिष्ठ नेता बालेन (तस्विरसहित)













प्रतिक्रिया दिनुहोस्