Skip to content

बैंक अफ काठमान्डौले दिने भयो १४ बोनस ११ नगद; पुँजी ८ अर्ब पुग्ने

nabil bank
लगानीन्युज/काठमाडौँ : बैंक अफ काठमान्डौ लिमिटेडको ९९ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ। १४ प्रतिशत बोनस शेयर र ११  प्रतिशत नगद लाभांस  दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ। 
बोनस शेयर पश्चात कम्पनीको पुँजी ८ अर्ब कट्ने छ।   

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi