Skip to content

नेपाल एसएसबिआई बैंकले गर्यो मिश्रित लाभांस प्रस्ताव ;५ % बोनस र १० दशमलव ७९ % नगद

nabil bank



लगानीन्युज/काठमाडौँ :नेपाल एसएसबिआई बैंकको ४३२ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ। ५  प्रतिशत बोनस शेयर र १० दशमालव ७९  प्रतिशत नगद लाभांस  दिने निर्णय संचालक समितिले गरेको छ।


प्रस्तावित लाभास नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ।

बोनस शेयर पश्चात कम्पनीको पुँजी ८ अर्ब ४४ करोड पुग्ने छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi