Skip to content

समिट लघुवित्तको साधारण सभा मिति तय; ५० प्रतिशत हकप्रदको प्रस्ताव लैजादै

nabil bank

लगानीन्युज/काठमान्डौ : समिट लघुवित्तले आफ्नो १० औ वार्षिक साधारण सभा यही पुस २७  गते गर्ने भएको छ। कम्पनीले साधारण सभामा २३ दशमलव ५३  प्रतिशत बोनस शेयर दिने  प्रस्ताव लैजादै छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पुस १७ गते देखि बुक क्लोज मिति तय गरेको छ। पुष १६  गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।

त्यस्तै कम्पनीले आग्नो १० औ वार्षिक साधारण सभामा बोनस शेयर पश्चात कायम पुँजीमा ५० प्रतिशत हकप्रदको प्रस्ताव पनि लैजादै छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi