Skip to content

नेपाल टेलिकमले प्रस्ताव गर्यो ५५% नगद लाभांस

nabil bank



लगानीन्युज/काठमाडौँ :नेपाल टेलिकमको ८०२  औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभांश प्रस्ताव गरेको छ। ५५ प्रतिशत  नगद लाभांस दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभांश नेपाल सरकारबाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी बितरण गर्ने निर्णय भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi