Skip to content

गण्डकी विकास बैंकको साधारण सभा तथा बुक क्लोज मिति तय

nabil bank

लगानीन्युज/काठमान्डौ : गण्डकी विकास बैंकले आफ्नो ११  औ वार्षिक साधारण सभा यही पुस २६ गते गर्ने भएको छ। बैंकले साधारण सभामा १४ दशमलव २० प्रतिशत नगद लाभांस को प्रस्ताव लैजादै छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पुस ११  गते देखि बुक क्लोज मिति तय गरेको छ। पुष १० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।


Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi