Skip to content
Prabhu

रवि ओड बने दोश्रो नेपाल आइडल


लगानीन्युज/काठमान्डौ : नेपाल आइडल सिजन–२ का विजेता रवि ओड भएका छन् । विक्राम बराल फस्ट रनर अप, सुमित पाठक  सेकेण्ड रनर अप र अस्मिता अधिकारी थर्ड रनर अप भएकी छन्। नेपाल आइडल सिजन–२को फिनाले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सम्पन्न भएको थियो। 
फोटो साभार : AP1 HD 
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal