Skip to content

डिप्रोक्स लघुवित्त को साधारण सभा तथा बुक क्लोज मिति तय

nabil bank



लगानीन्युज/काठमान्डौ :  डिप्रोक्स लघुवित्तले आफ्नो वार्षिक साधारण सभा यही माघ ११  गते गर्ने भएको छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पुस २६ गते  देखि  बुक क्लोज मिति तय गरेको छ।

यस  लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरि  २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
थप जानकारी को लागि क्लिक गर्नुहोस। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi