Skip to content

खुशीको खबर :पेट्रोलियम पदार्थको मूल्य घट्यो ! कसको कति?

nabil bank
लगानीन्युज/काठमान्डौ: बुधबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर  २/२ रुपैयाँ मूल्य घटाएको छ   । बुधबार रातिबाट पेट्रोल १ सय ८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँमा खरिद गर्न सकिने छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime