Skip to content

बैंक अफ काठमाडौंको साधारण सभा तथा बुक क्लोज मिति तय

nabil bank



लगानीन्युज/काठमान्डौ : बैंक अफ काठमाडौंले आफ्नो २४ औ वार्षिक साधारण सभा यही माघ १७ गते गर्ने भएको छ। कम्पनीले साधारण सभामा १४ प्रतिशत बोनस तथा ११ प्रतिशत नगदको प्रस्ताव लैजादै छ।


साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पुस ३० गते बुक क्लोज मिति तय गरेको छ। पुष २९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi