Skip to content

सामान्य अंकले बढ्यो बजार

nabil bank



लगानीन्युज/काठमान्डौ: आज साताको चौथो कारोवार दिन नेप्से परिसूचक २ दशमलव २९ अंकले  बढेर ११७९  दशमलव ३६  को विन्दुमा पुगेको छ। आज दोश्रो बजारको परिसूचक ० दशमलव १९ प्रतिशतले बढेको छ। आज दिन भरमा ३४  करोड ७८ लाख बराबरको शेयर किन बेच भएको छ।

 आज बजार  ११७७ दशमलव ०७ को बिन्दु मा खुलेको थियो भने  ११८३ दशमलव १२ को उच्च बिन्दु सम्म पुगेको थियो।  आज  बजार ११७६  दशमलव ८८ को  विन्दुमा  सम्म पुगेकोमा अन्तिममा बजार ११७९ दशमलव ३६ को बिन्दुमा  बन्द भएको छ।

आजको बजारका महत्तोपुर्ण विन्दु:
खुला :  ११७७  दशमलव ०७  
उच्च  :  ११८३  दशमलव १२ 
न्यून  :  ११७६  दशमलव ८८    
बन्द  :  ११७९   दशमलव  ३६  

आज सर्वाधिक कारोवार भएका १० कम्पनी:





आज सर्वाधिक कमाएका १० कम्पनी:











आज सर्वाधिक गुमाएका  १० कम्पनी:



Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi