Skip to content

के तपाई ले नाडेप लघुवित्त को शतप्रतिशत हकप्रद शेयर भर्नु भयो ? आज आइतबार अन्तिम दिन

nabil bank


लगानीन्युज/काठमान्डौ: आज पुस २९ गते आइतबार नाडेप लघुवित्तको चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन हो।। यस  लघुवित्तले मंसिर २३ गतेदेखि १६ लाख कित्ता हकप्रद बिक्री खुला गरेको थियो । मंसिर ७ गते शेयरधनी दर्ता किताव बन्द गरेको हुनाले ६ गतेसम्म कायम शेयरधनी ले मात्र हकप्रद किन्न सक्नेछन।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi