Skip to content

अपरको शेयर ५० प्रतिशत बढाएर भयो कारोवार , सिस्टममै समस्या

nabil bank
लगानीन्युज/काठमान्डौ:आज अपर तामाकोशीको शेयर मूल्य ५० प्रतिशत वृद्धि भएर कारोवार भएको छ।  हिजो २२४ मा कारोवार बन्द भएकोमा आज त्यसको १० प्रतिशत सम्म वृद्धि हुनु पर्नेमा आज तामाकोशीको शेयर मूल्य ११२ रुपैयाले वृद्धि भएर ३३६ सम्म शेयर कारोवार भएको छ।
“सिस्टम मै समस्या छ, यस्तो सिस्टमले गर्दा लगानीकर्ता सधै जोखिममा पर्छन र शेयर बजारमा म्यान्युपुलेशन हुने सम्भावना वृद्धि हुन्छ ” एक लगानीकर्ताले लगानी न्युज संग कुरा गर्दै भने।
हेर्नुस ३३६ मा भएको कारोवार :
त्यस्तै  तामाकोशी जस्तो ठुलो बजार पुँजीकरण भएको कम्पनीको यसरी एकै दिन ५० प्रतिशत मूल्य वृद्धि हुँदा नेप्से परिसूचक र हाईड्रो परिसूचकपनि कृतिम रुपमा वृद्धि भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi