लगानीन्युज/काठमाडौँ : नेशनल लाइफ इन्स्योरेन्सको संचालक समितिको बैठकले लाभांस प्रस्ताव गरेको छ। १३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांस दिने निर्णय संचालक समितिले गरेको छ।
प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि वितरण गर्ने निर्णय भएको छ।
सम्बन्धित् समाचार
अख्तियारमा उजुरी दिने बढे,जिल्लामा चालु आर्थिक वर्षमा मात्रै ५५ उजुरी
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिए राजीनामा
सम्बन्धविच्छेदका घटनामा कमी आएन
रुकुमपश्चिममा कोरोनाविरुद्धको ‘बुष्टर डोज’खोप अभियान
लगानी स्कुल र सफल नेपाल इन्भेस्टमेन्टको आयोजनामा बुटवलमा एक दिने शेयर तालिम सम्पन्न
रिलाइन्स फाइनान्सद्वारा लाभांस घोषणा
प्रतिक्रिया दिनुहोस्