Skip to content

गुराँस लाइफ इन्स्योरेन्सको लाभांस प्रस्ताव; बोनस कति ?

nabil bank



लगानीन्युज/काठमाडौँ : गुराँस लाइफ इन्स्योरेन्सको संचालक समितिको बैठकले लाभांस प्रस्ताव गरेको छ। ८  प्रतिशत बोनस शेयर र कर प्रयोजनको ० दशमलव ४२१ प्रतिशत नगद लाभांस दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि वितरण गर्ने निर्णय भएको छ।

प्रस्तावित बोनस शेयर पश्चात कम्पनीको पुँजी ६४ करोड १५ लाख पुग्ने छ। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi