Skip to content

आज पनि लाग्यो तामाकोशीमा माथिल्लो सर्किट

nabil bank
लगानीन्युज/काठमान्डौ:आज पनि तामाकोशीको बजार मूल्यमा माथिल्लो सर्किट लागेको छ । हिजो २५८ प्रतिकित्तामा कारोवार बन्द भएको कम्पनीको आज ९ दशमलव ६९ प्रतिशतले वृद्धि भएर २८३ सम्म पुगेको छ। 
बजारमा आज तामाकोशीको यो समाचार तयार पार्दा सम्म ६ लाख कित्ता भन्दा धेरै खरिदकर्ता हरु २८३ मा तामाकोशीको शेयर किन्न बसेको अवस्था छ।
अहिले सम्म खरिद कर्ता थपिदै गए पनि बिक्री कर्ताको संख्या भने एकदमै कम छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi