Skip to content

तामाकोशीमा तल्लो सर्किट संगै नेप्से परिसूचकमा दोहोरो अंकको पहिरो

nabil bank


लगानीन्युज/काठमान्डौ: आज साताको दोश्रो कारोवार दिन नेप्से परिसूचक १० दशमलव ८६ अंकले घटेर ११६८ दशमलव ०६ को विन्दुमा पुगेको छ। आज दोश्रो बजारको परिसूचक ० दशमलव ९२ प्रतिशतले घटेको छ। आज ३६ करोड ७७ लाख बराबरको शेयर किनबेच भएको छ जसमा अपर तामाकोशीको १० करोड ९१ लाख बराबरको शेयर किन बेच भएको छ।

आज माथिल्लो तामाकोशीको सर्वाधिक १० करोड ९१ लाख बराबरको शेयर किनबेच भयो भने आज गोर्खा फाइनान्सका शेयर मूल्य सर्वाधिक ४ दशमलव ८१ प्रतिशतले वृद्धि भएको छ।
आज सर्वाधिक गुमाउनेमा माथिल्लो तामाकोशीको शेयर रहेको छ।  आज माथिल्लो तामाकोशीको शेयर मूल्य सर्वाधिक ९ दशमलव  ९३ प्रतिशतले  घटेको छ।

आजको बजारका महत्तोपुर्ण विन्दु:
खुला :    ११७९  दशमलव १७      

उच्च  :    ११७९  दशमलव १८      
न्यून  :    ११६७  दशमलव २०          
बन्द  :    ११६८  दशमलव ०६

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life