लगानीन्युज/काठमान्डौ: आज साताको तेश्रो दिन नेप्से परिसूचक ३ दशमलव ८९ अंकले घटेर ११६० दशमलव ९९ को विन्दुमा पुगेको छ। आज दोश्रो बजारको परिसूचक ० दशमलव ३३ प्रतिशतले घटेको छ।। आज ३० करोड ८० लाख बराबरको शेयर किनबेच भएको छ। आज को बजार मा भएका महत्तोपुर्ण विन्दु तथा नेप्सेमा देखाएको विवरणहरु।
आजको बजारका महत्तोपुर्ण विन्दु:















प्रतिक्रिया दिनुहोस्