Skip to content
Prabhu

साताको पहिलो दिन दोश्रो बजार घट्दा , ४१ करोड को कारोबार



लगानीन्युज/काठमान्डौ: आज साताको पहिलो कारोवार दिन नेप्से परिसूचक ८ दशमलव ५७ अंकले घटेर ११५३  दशमलव ०६ को विन्दुमा पुगेको छ। आज दोश्रो बजारको परिसूचक ० दशमलव ७४ प्रतिशतले घटेको छ। आज ४१  करोड ५७ लाख बराबरको शेयर किनबेच भएको छ। आजको बजारमा भएका महत्तोपुर्ण विन्दु तथा  नेप्सेमा देखाएको विवरणहरु। 

अर्घाखाँची सिमेन्ट
Hyundai
 आजको बजारका महत्तोपुर्ण विन्दु:
खुला :      ११६१   दशमलव ६३       
उच्च  :     ११६१    दशमलव ६३      
न्यून  :     ११५१     दशमलव ७९           
बन्द  :     ११५३    दशमलव ०६

आज सर्वाधिक कारोवार भएका १० कम्पनी:



आज सर्वाधिक कमाएका १० कम्पनी:



आज सर्वाधिक गुमाएका  १० कम्पनी:


Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्