Skip to content
Prabhu

दोश्रो बजार घट्ने क्रममा निरन्तरता , कारोबार रकम भने घट्यो

nabil
लगानीन्युज/काठमान्डौ: आज साताको पहिलो कारोवार दिन नेप्से परिसूचक ८ दशमलव ८५ अंकले घटेर ११४४ दशमलव २७ को विन्दुमा पुगेको छ। आज दोश्रो बजारको परिसूचक ० दशमलव प्रतिशतले घटेको छ। आज दोश्रो बजारमा ३६ करोड ४३ लाख बराबरको कारोबार भयो भने हिजो ४१ करोड ५७ लाख बराबरको शेयर किनबेच भएको थियो । आजको बजारमा भएका महत्तोपुर्ण विन्दु तथा नेप्सेमा देखाएको विवरणहरु।

 आजको बजारका महत्तोपुर्ण विन्दु:

खुला :      ११५३   दशमलव ०६       
उच्च  :     ११५३    दशमलव १३      
न्यून  :     ११४४     दशमलव १४            
बन्द  :     ११४४    दशमलव २७

आज नेपाल बैंक लिमिटेड को सबैभन्दा धेरै २ करोड ७१ लाख बराबर को कारोबार भयो भने माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको २ करोड ३५ लख बराबरको कारोबार भयो। तामाकोशीको कारोबार सुरुभएको देखिनै १० उच्च कारोबार हुने कम्पनीहरुमा देखिदै आएको छ। आज सबैभन्दा धेरै सेन्ट्रल फाईनान्स कम्पनी को शेयर मूल्य दोश्रो बजार मा ३ दशमलव ६७ % ले बढेको छ भने आँखुखोला हाइड्रोपावर को मूल्य ४ दशमलव ७० % ले बढेको छ।

आज सर्वाधिक कारोवार भएका १० कम्पनी:




आज सर्वाधिक कमाएका १० कम्पनी:

 आज सर्वाधिक गुमाएका  १० कम्पनी:


Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal