Skip to content
Prabhu

आशा लघुवित्त वित्तिय सस्थाको सेयर आज नेप्सेमा सुचिकृत

लगानीन्युज/काठमान्डौ: आशा लघुवित्त वित्तिय सस्थाको सेयर आज नेप्सेमा सुचिकृत भएको छ । यस कम्पनीको सेयर आज नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको हो।  यस कम्पनीले माघ २२ गते ६ लाख ७४ हजार कित्ता आइपीओ  जारी गरेको थियो। 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal