Skip to content
Prabhu

स्पर्श लघुवित्तको आईपीओ आजबाट

अर्जुन तिमल्सिना /काठमान्डौ : स्पर्श लघुवित्त वित्तीय संस्थाले फाल्गुन २६ गतेदेखि आईपिओ निष्काशन गरेको छ । एक सय रुपैयाँ अंकित मुल्यमा लघुवित्तले निष्काशन गर्ने २  लाख ६९  हजार ६३० कित्ता आईपिओ मध्ये सर्वसाधारणलाई २  लाख ५२  हजार  कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । लघुवित्तको आईपिओमा न्युनतम १० कित्ता देखि अधिकतम १ हजार ३४० कित्तासम्म आवेदन गर्न सकिनेछ । फाल्गुन  २९ गते सम्म आवेदन दिनु पर्ने छ। 
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal