Skip to content

रिलाइन्स फाइनान्सद्वारा लाभांस घोषणा

nabil bank
अर्जुन तिमल्सिना /काठमान्डौ : रिलाइन्स फाइनान्स कम्पनीद्वारा लाभंसको घोषणा भएको छ। कम्पनीले २.६३ प्रतिशत नगद लाभांस दिने भएको छ। कुल २.६३ प्रतिशत मध्ये ०.१३ प्रतिशत भने कर प्रयोजन को लागि छुट्याईएको छ। कर प्रयोजन पछि बाँकी हुन आउने २ करोड ८ लाख १० हजार ४०२ रुपैयाँ सो कम्पनीका सेयरनीहरुलाइ वितरण गरिने छ। प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंक तथा कम्पनीको वार्षिक साधारण सभाबाट भने पारित हुन बाँकी नै छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi