अर्जुन तिमल्सिना /काठमान्डौ : रिलाइन्स फाइनान्स कम्पनीद्वारा लाभंसको घोषणा भएको छ। कम्पनीले २.६३ प्रतिशत नगद लाभांस दिने भएको छ। कुल २.६३ प्रतिशत मध्ये ०.१३ प्रतिशत भने कर प्रयोजन को लागि छुट्याईएको छ। कर प्रयोजन पछि बाँकी हुन आउने २ करोड ८ लाख १० हजार ४०२ रुपैयाँ सो कम्पनीका सेयरनीहरुलाइ वितरण गरिने छ। प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंक तथा कम्पनीको वार्षिक साधारण सभाबाट भने पारित हुन बाँकी नै छ।
लोकप्रिय
बैंकहरूले लिन छाडे संस्थागत निक्षेप, ब्याजबाट हुने आम्दानी घट्दो
राष्ट्र बैंकको नजरमा ५ वाणिज्य बैंकका सीईओ र सञ्चालक, प्रतिक्षामा स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन
सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त
सबैभन्दा बढी बक्यौता भएको जगदम्बा स्टिलले बुझायो डेडिकेटेड फिडर तथा ट्रंक लाइनको महसुल, जोडियो लाइन










प्रतिक्रिया दिनुहोस्