अर्जुन तिमल्सिना /काठमान्डौ : रिलाइन्स फाइनान्स कम्पनीद्वारा लाभंसको घोषणा भएको छ। कम्पनीले २.६३ प्रतिशत नगद लाभांस दिने भएको छ। कुल २.६३ प्रतिशत मध्ये ०.१३ प्रतिशत भने कर प्रयोजन को लागि छुट्याईएको छ। कर प्रयोजन पछि बाँकी हुन आउने २ करोड ८ लाख १० हजार ४०२ रुपैयाँ सो कम्पनीका सेयरनीहरुलाइ वितरण गरिने छ। प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंक तथा कम्पनीको वार्षिक साधारण सभाबाट भने पारित हुन बाँकी नै छ।
लोकप्रिय
ऋण तिर्न दीपक मलहोत्राले जग्गा बेचे, १२५ करोडमा जग्गा किन्ने गोतामे को हुन् ?
व्यापार घट्दै गएपछि घरजग्गा व्यवसायी भेषराज लोहनीले २८ करोडमा बेचे थापाथलीको कर्पोरेट अफिस
करिब ५० अर्बको आइपिओ पाइप लाइनमा, सार्वजनिक लेखा समितिको निर्देशनका कारण स्वीकृति दिन नमिल्ने
खस्कँदो व्यापार : नेपाल टेलिकमद्वारा १५ वर्षपछि सबैभन्दा कम लाभांश घोषणा
प्रतिक्रिया दिनुहोस्