पेट्रोलियम पदार्थको मूल्य घट्यो लगानी न्यूज २९ मंसिर २०८०, शुक्रबार १५:१४December 15, 2023 काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले राती १२ बजेदेखि लागू हुने गरेर लिटरमा पेट्रोल र डिजेलको मूल्य ३ रुपैयाँले घटाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्