काठमाडौं । नेपाल खानेपानी संस्थानले ६१ वटा पदमा करार सेवाको लागि जागिर खुलाएको छ ।
जागिर खानको लागि १८ वर्ष पुरा भएको र ४० वर्ष ननाघेको हुनुपर्ने छ ।
माघ ३ गतेभित्र जागिरको लागि आवेदन दिन सकिने छ ।
गभर्नरमा प्रधानमन्त्री ओली र देउवाबीच कुरा मिलेन, निलमलाई गभर्नर दिएर गुणाकरलाई डेपुटी बनाउने प्रयास
निलम ढुंगानालाई कामू गभर्नरको जिम्मा, गभर्नर नियुक्तिमा ढिलाई हुने संकेत
तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत
महासंघको निर्वाचनः वरिष्ठको टुंगो छैन वस्तुगततर्फ शिव घिमिरे र नरेशलाल श्रेष्ठको शक्ति प्रदर्शन
प्रतिक्रिया दिनुहोस्