Skip to content
Prabhu

नेपाल टेलिकमले सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने भएको छ । 

टेलिकमको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

साधारणसभाले अनुमोदन गरेपछि टेलिकमले सेयरधनीलाई लाभांश दिने छ ।  

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal