काठमाडौं। नेपाल राष्ट्र बैंकले जागिर खुलेको छ । राष्ट्र बैंकले ९ वटा पदमा ६७ जनाको आवेदन मागेको हो ।
सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरिएको छ । अनलाइनमार्फत माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।
गभर्नरमा प्रधानमन्त्री ओली र देउवाबीच कुरा मिलेन, निलमलाई गभर्नर दिएर गुणाकरलाई डेपुटी बनाउने प्रयास
निलम ढुंगानालाई कामू गभर्नरको जिम्मा, गभर्नर नियुक्तिमा ढिलाई हुने संकेत
तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत
महासंघको निर्वाचनः वरिष्ठको टुंगो छैन वस्तुगततर्फ शिव घिमिरे र नरेशलाल श्रेष्ठको शक्ति प्रदर्शन
प्रतिक्रिया दिनुहोस्