Skip to content
Prabhu

घरजग्गा र सेयर धितोमा कर्जा प्रवाह गर्न बैंकलाई सजिलो, जोखिम भार घट्यो

काठमाडौं । घरजग्गा र सेयर धितोमा कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई सजिलो भएको छ । 

राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संसोधन गर्दै मौद्रिक नीतिको त्रैमासिक नीतिको समीक्षामा घोषणा गरेको जोखिम भार घटाउने नीतिलाई कार्यान्वयनमा ल्याएको हो । 

एकीकृत निर्देशिकामा भएको संशोधन अनुसार घरजग्गा र सेयरधितो कर्जामा रहेको जोखिम भारलाई १२५ प्रतिशत बनाएको छ । घरजग्गा कर्जामा १२५ प्रतिशत र ५० लाखभन्दा कमको सेयरधितो कर्जामा १२५ प्रतिशत जोखिम भार कायम गर्ने नीति राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको हो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal