Skip to content
Prabhu

हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने

 

काठमाडौं । हिमालयन बैंकले थप सार्वजनिक निष्कासन(एफपीओ) जारी गर्ने भएको छ ।

 

बैंकमा सर्वसाधारण सेयरधनीको स्वामित्व बढाउनको लागि एफपीओ जारी गर्न लागेको हो । पुस २९ गते बस्ने साधारणसभा एफपीओ निष्कासनको प्रस्ताव लग्ने तयारी बैंकले गरको छ । 

हिमालयन बैंकले यो वर्ष भने सेयरधनीलाई लाभांश नदिने प्रस्ताव गरेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal