Skip to content
Prabhu

उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष गोल्छालाई मातृशोक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको आमाको निधन भएको छ । 

गोल्छाकी आमा पुखराजदेवी गोल्छाको ८२ वर्षको उमेरमा उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । 

पुखराजदेवीका चन्द्रकुमार, सुरेन्द्रकुमार, शेखर र सञ्जय गरी ४ छोरा छन्। 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal