Skip to content
Prabhu

साताको तीन मात्र भयो नेप्सेमा कारोबार, अन्तिम दिन कारोबार रकम घट्यो

nabil

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा साताको अन्तिम दिन कारोबार रकम घटेको छ । यो साता नेप्सेमा तीन दिनमात्र सेयर कारोबार भएको छ । । 

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १.९३ अंकले घटेको छ भने चार अर्ब २९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । 

नेप्सेमा बिहीबार सबैभन्दा बढी भिजन लुम्बिनीको सेयर मूल्य बढेको छ । यस्तै मूल्य घट्ने कम्पनीमा धौलागिरी लघुवित्त र बिपीडब्लु लघुवित्त रहेका छन् । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal