Skip to content
Prabhu

हिमालयन रिइन्सुरेन्सको सेयर डिम्याट खातामा जम्मा

काठमाडौं । हिमालयन रिइन्सुरेन्सका लिमिटेडको सेयर डिम्याट खातामा जम्मा भएको छ । 

हिमालयन रिइन्सुरेन्सलाई नेप्सेले ‘एचआरएल’ संकेत दिएको छ । 

हिमालयन रिइन्सुरेन्सको आइपीओ पुस ११ गते बाँडफाँट भएको थियो ।

 कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो ।

 प्रतिकित्ता एक सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर हिमालयनले सेयर जारी गरेको थियो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal