Skip to content
Prabhu

हिमालयन रि इन्स्योरेन्सको सेयर कारोबार सोमबारदेखि हुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार हिमालयन रिइन्सुरेन्स लिमिटेडको आइपीओ सूचीकृत भएको छ ।

 हिमालयनको १० करोड कित्ता सेयर सूचिकृत भएको छ । 

नेप्सेले हिमालयनको प्रतिकित्ता १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ । दोस्रो बजारमा सोमबारदेखि नियमित कारोबार हुने छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal