Skip to content
Prabhu

स्थानीय र वैदेशिक रोजगारीमा जानेको लागि सर्वोत्तम सिमेन्टको आईपीओ बिक्री खुल्ला

nabil

काठमाडौं । सर्वोत्तम सिमेन्टले उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई बिक्री खुल्ला गरेको हो । 

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रक्रियाबाट पहिलो पटक आईपीओ निष्कासन गर्न लागेको हो । 

कम्पनीले  ९ लाख ३० हजार कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई तथा दुई लाख ६७ हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीलाई बिक्री गर्ने छ । 

स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई आइपीओ बिक्री गरेपछि सर्वसाधारणलाई आइपीओ बिक्री खुल्ला हुने छ । 

आइपीओमा ५० कित्ता न्यूनतम आवेदन दिनुपर्ने छ भने प्रतिकित्ता ३६०.९० रुपैयाँ लागत रहेको छ । यस आधारले ५० कित्ता सेयर भर्नको लागि १८ हजार ४५ रुपैयाँ लाग्छ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal