काठमाडौं । लोक सेवा आयोगले कर्मचारी पदपूर्तिका आवेदन माग गरेको छ ।
आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव सेवा आयोगका सहायक प्रथम श्रेणीका पदहरूका लागि आवेदन खुलाएको हो ।
१८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका योग्य व्यक्तिले माघ १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्