काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।
इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ८.६३ प्रतिशत बोनस सेयर तथा ६.३७ प्रतिशत नगद लाभांश कर सहित दिन लागेको हो ।
अहिले हिमालयन एभरेष्टको चुक्ता पुँजी दुई अर्ब ३० करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्