Skip to content
Prabhu

नेप्सेमा चार अर्ब ३० करोडको कारोबार, हिमालयन रिको सेयर मूल्य ४५२ पुग्यो

 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक घटेको छ । 

साताको अन्तिम दिन बिहीबार ०.६२ अंकले घटेको छ । नेप्से परिसूचक झिनो अंकले घटेपनि १२ कम्पनीको सेयर मूल्य सर्किट ब्रेक लागेको छ । 

नेप्सेमा बिहीबार चार अर्ब ३० करोड रुपैयाँको कारोबार भएको छ । 

३०७ कम्पनीको सेयर किनबेच भएको छ । यो हप्तादेखि सेयर कारोबार शुरु गरेको हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य ४५२ रुपैयाँ पुगेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal