Skip to content
Prabhu

‘नेपाल सत्कार दिवस २०२४’ माघ २ गते हुने

काठमाडौं । होटल संघ नेपालले मंगलबार काठमाडौंमा आयोजना गर्ने नेपाल सत्कार दिवसको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।

नेपालमा पहिलोपटक उत्सवका रूपमा आयोजना हुन लागेको उक्त दिवसमा होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरुका साथै चुनौतीहरुबारे जानकारी गराइने संघले जनाएको छ ।

५८ वर्षअघि विधिवत रूपमा दर्ता भएको माघ २ गतेलाई स्थापना दिवस मनाउन होटल संघ नेपालले आयोजना गरेको छ । उक्त सत्कार दिवसमा नेपाल एयरब’क र इ लरिङ प्लेटफर्म को पनि सार्वजनिक हुनेछ । 

साथै कार्यक्रममा उल्लेखनीय योगदान पु¥याउने विशिष्ट व्यक्तित्वहरु सम्मानित हुने छन् भने सातै प्रदेशका मौलिक रैथाने खाना तथा पेय पदार्थबाट करिब ३ सय देशैभरिका होटल स्वसायीहरु लगायत स्वदेशी तथा विदेशी पाहुनाहरुलाई सत्कार गरिनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal